Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि आइतबार सम्मका लागि स्थगित

काठमाडौं । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक शुक्रबार पनि बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहान ११ बजेबाट शुरु हुनेछ । बिहीबारबाट शुरु भएको भेलामा शुक्रबार पनि

कांग्रेस जिल्ला सभापतिहरूको बैठक ललितपुरमा शुरु

ललितपुर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बिहीवार मध्यान्ह ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना

नेकपा एमालेद्वारा प्रतिनिधि सभा बैठक पनि अवरोध, प्रधानमन्त्रीको राजीनामा मागियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री दाहालले सोमबार भारतको जम्मुबाट नेपाल आई

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ । बैठकमा वन तथा

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । शुक्रबार दिउँसो साढे २ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट

कर्णाली प्रदेश सभाको बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो । बुधबार प्रदेशसभामा मन्त्रालयगत