Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको

संसद अवरोध खुलाउन सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक सुरू

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा,

माओवादी बैठकमा पार्टी विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रीय सदस्यहरुको असन्तुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिव दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप

सुन प्रकरणलाई लिएर राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा

प्रतिनिधि सभाको आजको बैठक पनि बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि मंगलबार १ बजेका

एमालेको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो पनि डाकिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी

आजको संसद बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने

मणिपुर हिंसालाई लिएर विपक्षीद्धारा भारतका दुवै सदनको बैठकमा अवरोध

एजेन्सी । मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा

सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको