Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम