Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। रुकुमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीसाधनलाई साइड दिने क्रममा