काठमाडौं । नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भेट गरी बैंकरहरुले यस्तो माग गरेका