एजेन्सी । बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार राज्याभिषेक समारोह चलिरहेकाे थियाे । तर साेही क्रममा राजतन्त्रकाे विरूद्धमा प्रदर्शन गर्ने बिराेधी समूहका नेतासहित ५० जना भन्दा बढी पक्राउ परेका हुन् ।
एजेन्सी । बेलायतको राजदरबार बकिंघम प्यालेसको परिसरभित्र शंकास्पद वस्तु फालेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । बकिघंम प्यालेसको मुल ढोकामा पुगेका ती ब्यक्तिले दरबारको मुखैमा बन्दुकको बारुद र खोका
काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने हुनुभएको छ । चाल्र्स तृतीयको राज्याभिषेकमा यही बैशाख २१ गते बेलायत जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले
एजेन्सी । बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि
एजेन्सी । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म
काठमाडौं । चीनले बेलायतस्थित नियोगमा कार्यरत ६ जना आफ्ना कूटनीतिज्ञलाई फिर्ता गरेको छ । त्यसरी हटाइएकाहरुमा म्यान्चेस्टरस्थित नियोगका महावाणिज्य दूत चङ सियुआन पनि रहेका छन् । गत अक्टोबरमा म्यान्चेस्टरस्थित चिनियाँ
काठमाडौं । बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणको तयारी गरेका छन् । आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका
एजेन्सी । बेलायतको केन्द्रीय बैंकले देशले पछिल्लो सय वर्ष यताको सबैभन्दा लामो मन्दीको सामना गरिरहेको बताएको छ । आर्थिक सुचकांकहरुको रेकर्ड राख्न थालिएको सन् १९२० यताको सबैभन्दा लामो मन्दीबाट बेलायती
एजेन्सी । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सुनक बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा चयन भएका छन् । प्रतिस्पर्धा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा
एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पुनः प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ । प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको