एजेन्सी। बेलायत सरकारले युक्रेनलाई पूर्ण रूपमा समर्थन गरिरहने जनाएको छ। बेलायतले रुसमा भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रुसले दिएको चेतावनीका बाबजुद पनि यस्ताे समर्थन गरेकाे हाे