Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


रुपन्देहीमा ८ करोड मूल्यका ईट्टा नष्ट, मूल्यवृद्धि हुनसक्ने व्यवसायीको भनाइ

अप्रत्याशित रूपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

बाढी पहिरोमा मृत्यु हुनेको संख्या एक सय चार पुग्यो

काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । गृह मन्त्रालयको हिजो बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४३ जना हराईरहेका छन्