काठमाडौं । नेकपा (एमाले)बाट निर्वाचित भएका कञ्चनपुर बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । आज (आइतबार) बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार