Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध

काठमाडौं । बाग्लुङको बुर्तिबाङ–ढोरपाटन सडक पहिरोका कारण अवरुद्ध भएको छ । ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार दिउँसो खसेको पहिरोले