Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


भूमिहीन तथा अव्यवस्थित बसोबासीका लागि १० वर्षे बीमा सुरक्षा कार्यक्रम संचालन गर्ने सरकारकाे तयारी

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका