काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार सुक्खा पहिरो गएको छ । पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्याएको हाे । प्रहरीले उत्तर