Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको निधन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो