Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बैतडीमा चार लाखको भारतीय बिँडी बरामद

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार १६ । बैतडीमा प्रहरीले चार लाख रुपैयाँ बराबरको अवैध भारतीय बिँडी बरामद गरेको छ । तीन दिनको अवधिमा चार लाख मूल्य बराबरको बिँडी बरामद गरिएको