Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


फोहोर ब्यवस्थापनमा ढिलाई भएको काठमाडौंका मेयर साहको स्वीकारोक्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आज आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश

तपाईको घरको नक्सा अरुसँग हुन्छ ? : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नुभएको छ । बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको

नर्भिक अस्पताल संरचना प्रकरण : प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।

बालेन शाहले भने– ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’

शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताउनुभएको हो ।

‘बालेन्द्रहरू’काे उदय/पतन निर्धारणकाे संघारमा बालेन्द्र

चुनावी अभियानमा पनि उनीसँग भीड थिएन, एजेण्डा थियो । पैसा थिएन, युवाहरूको सपना थियो । बालेन्द्रले तिनै युवाहरूको सामर्थ्यलाई चुनावी मिसाइल बनाए । उनले पाएको चुनाव चिन्ह लौरोको लाक्षणिक उपयोगितालाई

काठमाडौंमा बालेन करिब २१ हजार बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार बालेन्द्र