Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


सरकारका न्युनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सरकारका न्युनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । कार्यदलले तयार पारेको मस्यौदामा छलफल गरी अन्तिम रुप दिन बैठक बसिरहेको हो

नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै

आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न आठ दलको बैठक बालुवाटारमा बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर

बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी

काठमाडौं । राष्ट्रपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरु भएको । बैठकमा

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बिहीबार हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा एमाले

सत्ता र शक्ति बाँडफाँडमै बित्यो शीर्ष नेताको समय

काठमाडौं । ४४ औं प्रधानमन्त्री भएर पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार पुगेको भोलिपल्ट त्यहाँको कुर्सी र सोफामा बस्ने पात्र फेरिए तर एजेण्डा फेरिएन । उही सत्ताको बाँडफाँड, आफ्ना कार्यकर्ता व्यवस्थापनको

सरकारलाई समर्थन गरेका सात दलको वैठक बालुवाटारमा जारी

काठमाडौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलका नेताहरूको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । वैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू सहभागी छन् । मन्त्रालय बाँडफाँडलगायतका

सहमति नभएपछि बालुवाटारबाट बाहिरिए दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि प्रचण्ड बाहिरिएको

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न

बालुवाटारमा आगलागी, तीन घन्टापछि नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि