Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


बंगलादेशमा दादुरा प्रकोपका कारण ५ महिनामा साढे ८ सय बालबालिकाको निधन

एजेन्सी । बंगलादेशमा दशकौंमा सबै भन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान लिएको छ । जसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका हुन् । स्वास्थ्य विभागको