२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


अल्का अस्पतालमा ९ दिने निःशुल्क बाथरोग शिविर सञ्चालन

अल्का अस्पतालले बाथरोग सम्बन्धि ९ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा पुस ४ (आइतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि