Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


लगातार वर्षाले देशभर बाढी–पहिरोको जोखिम, प्रमुख राजमार्ग प्रभावित

काठमाडौँ । केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण देशभर बाढी, पहिरो, सडक भासिने तथा नदी–खोला आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको छ। वर्षाका कारण पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती

बाढी–पहिरोबाट देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म

बाढी–पहिरोको वितण्डा, नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । यस्तै सात जना बेपत्ता छन् । मनसुन सुरु भएयता

जानकारी लिँदै निर्देशन दिँदै गृहमन्त्री खाँण

मन्त्री खाँणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले भएको सडक अवरोध र इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे

सडक सञ्जाल टुटेपछि सुरक्षित डेलिभरीको चिन्तामा गर्भवती

दुर्गा आचार्य सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् ।

दुई महिना बित्दा पनि भुजिखोलाको बाढी–पहिरोमा बेपत्ता १५ जनाको लागेन पत्तो

बागलुङ, कात्तिक १७ । बागलुङको ढोरपाटन नगरपालिका–९, बोबाङ भुजिखोलामा बाढी–पहिरो गएको दुई महिना पुग्दा पनि बेपत्ता भएका १५ जना फेलापर्न सकेका छैनन् । गएको भदौ १७ गते आएको बाढी–पहिरोमा परी

तातोपानी नाकाबाट नेपाली व्यापारीका सामान भित्रन थाल्यो

काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी–पहिरोका कारण

पर्वतको फर्सेमा बाढीले २५ घर विस्थापित, ‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’

पर्वत, असोज ७ । निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् । बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका

ढोरपाटन बाढीः कल्पनाभन्दा पर

काठमाडौं, भदौ १८ । यस वर्षको मनसुन उत्तरार्द्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजीखोलाले अकल्पनीय क्षति पुर्‍याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर

कांग्रेसद्वारा उद्धार र राहत वितरण गर्न जिल्ला समितिलाई ४५ लाख प्रदान

काठमाडौं, भदौ २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभर गएको बाढी तथा पहिरोपीडितहरुलाई उद्धार तथा राहत वितरण गर्न जिल्ला समितिहरुलाई ४५ लाख प्रदान गरेको छ । पार्टी मुख्यसचिव कृष्ण