Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बागमती प्रदेश सभाको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा

बागमतीमा मानवअधिकार उल्लंघनका ३३ उजुरी

काठमाडौं । बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल

बागमती प्रदेशका १३ जिल्लाका ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कसले कसलाई पछार्ला ?

काठमाडौं । आसन्न्न मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन घरदैलो र सभामा व्यस्त छन् । निर्वाचनको यो महापर्वको सबैमा कौतुहलता छ ।

एमाले बागमतीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने

सोमबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले प्रदेशका सबै जिल्लामा कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिहरूलाई जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक स्थगित

अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ

बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने

प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ

प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ ।

बागमती नदीमा डुबेर दुई बालकाको मृत्यु

गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

बागमती र गण्डकी राष्ट्रपति रनिङ सिल्डअन्तर्गत पुरुष भलिबलको फाइनलमा

दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम खेलमा बागमतीलाई २५–० र २५–२० को सेटमा पराजित गर्दा अर्को सेमिफाइनल खेलमा कर्णालीलाई २५–१५ र २५–१७ ले हराएर अन्तिम दुईमा स्थान बनाएको

बागमती प्रदेशसभाबाट पाँचवटा अध्यादेश स्वीकृत

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।