Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


बागमतीमा एकीकृत समाजवादीको संसदीय दलको उपनेतामा खनाल चयन

त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ ।