Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


हुम्ला र बागलुङसहित ४ जिल्लामा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी र बागलुङ लगायत जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार रातिदेखि नै हिमपात भएको हो