Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


सबै बाहरुको सम्झनामा : बा अर्थात् आकाश

-हरिविनोद अधिकारी महाभारतको वनपर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छ, युधिष्ठिरले पितालाई आकाशको रुपमा र मातालाई धर्तीको रुपमा परिभाषित गरेका हुन्छन् । आज पनि त्यही परिभाषा विश्वव्यापीरुपमा चलायमान छ, चर्चित