Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको