Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


अमेरिकाले युक्रेनमा सेना नपठाउने,युद्ध युक्रेन आफैं लड्नु पर्ने बाइडेनको भनाइ

काठमाडौं । रुसको सैन्य आक्रमण भोगिरहेको युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना नपठाउने स्पष्ट पार्दै युद्ध युक्रेन आफैंले लड्नुपर्ने बताउनुभएको