Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सिटकै कारण गठबन्धनभित्र तीब्र असन्तुष्टि

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुबीच तीब्र असन्तुष्टि बढेको छ । गठबन्धनमा सीट बाँडफाँटको सकस परिरहेको बेला गठबन्धनमा आवद्ध