Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


चितवनमा बस र ट्रक आपसमा ठोक्किदाँ ३० जना घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते भएका छन् । मंगलबार बिहान भरतपुर महानगरपालिका–२९ को चौधकिलोमा बस र ट्रक आपसमा ठोक्किएर सो दुर्घटना