एजेन्सी। साउदी अरबको मदिना नजिकै भारतीय तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ। मक्काबाट मदिनातर्फ जाँदै गरेको मुश्लिम तीर्थयात्रीहरु चढेको बस डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो।