Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


अमेरिकी आकाशमा उडिरहेकाे चिनियाँ जासुसी बलुन ध्वस्त

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको