३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सिन्धुलीका परम्परागत बर-पिपल चौतारी लोप हुँदै

सिन्धुली । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिकक्ल गाउँपालिकाका गढतिर क्षेत्रका पुराना बर र पिपलका चौतारीहरुको संरक्षण अभावका कारण लोप हुन थलेका छन् । गर्मीका बेला चिसो हावाका लागि चौतारीमा बस्न,