२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


वर्षाका कारण सत्तीघाट कर्णाली पुल उच्च जोखिममा

बर्दिया । हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल वर्षाका कारण उच्च जोखिममा परेको छ । कर्णाली नदीको पानीको वहावले पुलको पूर्वी क्षेत्र बर्दियातर्फ निरन्तर दवाव दिँदा