२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सुस्तामा ‘बर्थिङ सेन्टर’ सञ्चालन हुँदै

काठमाडौं । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि