Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सुर्खेतमा अवैध खाद्यान्न र सुर्तीजन्य पदार्थ बरामद, ट्रक चालक पक्राउ

सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित रोल्पाका ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय बिजुवार र लुम्बिनी प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले उनीहरूलाई प्यूठान नगरपालिका–८ बाग्दुलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

परासीबाट १ करोड रुपैयाँको हरियो केराउ बरामद

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइन्ट राखेर चेकजाँचलाई तीव्रता दिएको छ ।

विमानस्थलबाट सुन बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ । हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर

बाख्राको गोठबाट दुई बन्दुकसहित जनावरलाई पासो लगाउने जालो बरामद

गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पाँच लाखको अवैध काठसहित टिपर र चार जना नियन्त्रणमा

नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० थान सालका गोलिया बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

राजमार्गमा सवारी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

तत्कालै महतोको घरमा खानतलासी गर्दा लुटपाट भएको एक थान मोबाइल, हनुमानी र प्रहरीले लगाउने ज्याकेट बरामद् गरेको थियो । महतोको बयानकै आधारमा सदालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्वाब नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने ल्याबमा प्रहरीको छापा (भिडियाे)

सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।

संखुवासभामा ठूलो मात्रामा विस्फोटक पदार्थ र सैन्य सामाग्री बरामद

संखुवासभा, पुस १३ । संखुवासभाको चैनपुर– ४ मैदानेमा नेत्रविक्रम चन्द समुहले भण्डारण गरेको विस्फोटक पदार्थ एवं सैन्य सामग्री ठूलो मात्रामा प्रहरीले बरामद गरेको छ । आइतबार सुरक्षा फौज र नेत्र

बाग्लुङमा ३८ नाल भरुवा बन्दुक बरामद

बाग्लुङ, मंसिर १२ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले विभिन्न