काठमाडौं । यातायात मजदुरहरूले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन्। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधिसँग भएको वार्ताको क्रममा आफूहरूको माग सम्बोधन