Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले बजारमा उपभोक्ताले महँगो मूल्य