नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न