२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


झापामा बडी बिल्डिङ खेल हुने

झापा । झापामा प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । आज बडी ग्यारेजले बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएने जानकारी दिएको हो ।