Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

काठमाडौंं । सरकारले बिहीबार (आज) आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । बिहीबार दिउँसो ३ बजे संघिय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

बजेटको आकार बढ्दै, खर्च घट्दै

काठमाडौं । आगामी आर्थिक वर्षका लागि जेठ १५ मा सरकारले चालु वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । आगामी वर्षका लागि चालु वर्षको भन्दा आकार बढाएर बजेट

नयाँ बजेट आउन २ दिन मात्रै बाँकी, अहिलेकै ६ खर्ब ६१ अर्ब बजेट खर्च भएन

काठमाडौं । आगामी वर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ । यस वर्षका लागि ऋणको साबा व्याज भुक्तानीका

‘संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सारौँ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रश्ताव गर्नुभएको छ । हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रश्तुत गर्ने गर्दछ ।

सिंहदरबारमा बजेट माग्नेहरुको दौडधुप चर्कियो

काठमाडौं । मुलुकमा तीन तहको सरकार बनेपनि सिंहदरबारमा बजेट माग्ने क्रम घटेको छैन । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम अघि बढिरहेको बेला जनप्रतिनिधिदेखि अगुवाहरुसम्मै सिंहदरबारमा योजना लिएर

आगामी बजेटमा राजश्व परिचालन र सार्वजनिक खर्चको प्रभावकारितामा जोड दिन निजी क्षेत्रको सुझाव

काठमाडौं । आगामी बजेटमा राजश्व परिचालन र सार्वजनिक खर्चको प्रभावकारितामा जोड दिन निजी क्षेत्रले सुझाव दिएको छ । सोमबार काठमाडौंमा आगामी बजेटमा समेट्नुपर्ने विषयमा सुझाव संकलनका लागि नेपाली कांग्रेस कांग्रेस

बजेट अधिवेशनमा सशक्त भुमिका निभाउन माओवादी केन्द्रका सांसदहरुलाई निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भुमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार पार्टीको संसदीय

सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव – बजेट अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने हुनुपर्छ

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री

सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित

काठमाडौं । सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाउँदा उद्योगी\व्यवसायीहरूको मनोबल घटेको उनीहरूले बताएका

बलियो सरकारको बजेट कार्यान्वयन फितलो

काठमाडौं । देशमा दुई तिहाई नजिकको बलियो सरकार रहेपनि बजेट कार्यान्वयन भने फितलो देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि तत्कालिन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते