१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चालु आर्थिक वर्षको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान रहेको बताउनुभएको छ । सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट

अर्थमन्त्री महतद्वारा संसदमा बजेट भाषण गर्न शुरु

काठमाडौं । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गर्नुभएको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश

मन्त्रिपरिषदबाट बजेट पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ । सिंहदरबारमा सोमबार(आज) दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो । मन्त्रिपरिषदबाट

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको

राष्ट्रिय गौरवका महत्वाकांक्षी विकास आयोजना कार्यान्वयनमा नआउँदा बजेट प्रभावित

काठमाडौं । बजेट सीमाभित्र रहेर गरिने विकास खर्च यो वर्ष पनि सदाझै झारो टार्ने कामले निरन्तरता पाएको छ । लक्ष्यअनुसार राजस्व प्राप्त नहुनु र वैदेशिक सहायता संकुचनले पुँजी बृद्धि विस्तार

बजेट सूचना प्रणाली जेठ १६ गतेसम्मका लागि बन्द

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट बिहीबारदेखि १६ जेठसम्मका लागि यो प्रणाली

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उहाँले बजेट अधिवेशन आह्वान गर्नुभएको

यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट ल्याउन स्वर्णिम वाग्लेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याउने आगामी बजेट आशा जगाउने खालको आउनुपर्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम मााथिको छलफलमा