Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


संसद बैठक: आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ