Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


इराकको बग्दादमा बम विष्फोट : इदको शपिङमा निस्किएका २५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादस्थित एउटा व्यस्त बजारमा बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । बग्दादको सदर शहरको बजारमा मुश्लिमहरुको महान पर्व इदका लागि सामन किन्नेको भिडभाड माझ