काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली बेलायती राहदानी बोकेर आएका एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार कागजात जाँचका क्रममा शंका लागेपछि उक्त राहदानी नक्कली भएको पुष्टि भएपछि उनलाई
काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।