काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानका दुई पाइलटबीच ककपिटमै कुटपिट भएपछि विमानलाई साउदी अरेबियाको तबूक विमानस्थलमा डाइभर्ट गरिएको छ। फ्लाईदुबईको FZ1073 उडानले आकाशमै आपत्कालीन संकेत पठाएपछि सुरुमा