Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


फ्लाइ ओभर निर्माणले ट्राफिक जाम

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै