काठमाडौं । फिफा विश्वकप फुटबलमा मंगलबार रातिदेखि सेमिफाइनलका खेल शुरु हुने भएकाे छ। पहिलो सेमिफाइनल खेलमा मंगलबार मध्य राति पौने १ बजेदेखि फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।