Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


झगडा साम्य पार्न गएका तीन प्रहरीमाथि गोली प्रहार

एजेन्सी । फ्रान्सको मध्य क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । स्थानीयको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली