Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


सन्धिखर्कमा आजदेखि फोहोरको वर्गीकरण गर्न सुरू

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले शुक्रबारदेखि फोहोर मैलाको वर्गीकरण गर्न सुरु गरेको छ । जस अनुसार बार अनुसार फोहोर संकलन गरिने नगरपालिकाले जनाएको हाे । फोहोर संकलन र व्यवस्थापन गर्नका