Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


चुनावकै मुखमा काठमाडाैंमा फाेहाेरकाे पहाड

चुनावको समयमा फोहोरको डुंगुरले जनजीवन आक्रान्त पारेको छ । हप्तौंदेखि फोहोर उठेको छैन । अझ वर्षाले थुपारेकै ठाउँमा कुहिन थालेपछि पदयात्रीको बेहाल भएको छ । राजधानी दुर्गन्धित हुँदा स्थानीय आक्रोसित