Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । गए राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको