Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्टको बैठक आज, प्रधानन्यायाधीश भने सहभागी नहुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्ट बैठक आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको लागि बोलाउनु भएको फुल कोर्ट बैठकमा स्वयं जबरा भने सहभागी नहुने हुनुभएको